तीन हजार ७०० अफगान शरणार्थी एकै दिन स्वदेश फिर्ता
काठमाण्डौ । पाकिस्तानले पछिल्लो एक साताको अवधिमा ७६३ अफगान नागरिकलाई जेलमुक्त गरेको जनाएको छ।विभिन्न मुद्दामा पक्राउ परेका ती अफगान नागरिकहरूलाई रिहा गरी स्वदेश फर्काइएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

