एआई प्रविधिको प्रयोग गर्ने बीमकको संख्या बढ्दो, बीमा दाबी प्रक्रियामा क्रान्तिकारी परिवर्तन आउँदै
काठमाण्डौ । विश्वका अधिकांश बीमा कम्पनीहरुले बीमाको विविध क्षेत्रमा कृत्रिम बौद्धिकता(एआई)को प्रयोग गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । दाबी सेवा प्रदायक गालाघेर बास्सेटले गरेको सर्वेक्षणमा विश्वका अधिकांश बीमकहरुले दाबी भुक्तानी प्रक्रिया,अन्डरराईटिङ र ग्राहकहरुको समस्या समाधान गर्नका लागि एआई च्याटबट र एआई जेनेरेटिभको प्रयोग गरिरहेको तथ्य सार्वजनिक भएको हो ।...