४४ हजार ४४४ नेपालीलाई निःशुल्क एआई तालिम दिइने
काठमाण्डौ । डिजिटल सोलुसन प्रा.लि.ले ४४ हजार ४४४ नेपालीलाई निःशुल्क आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिने घोषणा गरेको छ। चौथो वार्षिकोत्सवको अवसरमा अघि सारिएको ‘सबैका लागि एआई’ अभियानअन्तर्गत तालिम लिन इच्छुकले मंसिर २० गतेसम्म अनलाइन दर्ता गर्न सक्नेछन्।विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्यमी तथा सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिने तालिममा सहभागी हुन...

