विश्वका उत्कृष्ट सहरमा न्यूयोर्क पहिलो, काठमाडौं ६८७औँ स्थानमा
काठमाण्डौ । अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्यूयोर्क विश्वकै उत्कृष्ट सहर बनेको छ। बेलायतको लन्डन दोस्रो र फ्रान्सको पेरिस तेस्रो स्थानमा रहेका छन्।विश्वका १ हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँच प्रमुख आधारमा मूल्यांकन गर्दै समग्र सूची तयार गरिएको हो।सूचीमा न्यूयोर्क पहिलो...

