अमेरिका–इरान शान्ति वार्तामा पाँच कडा सर्त सार्वजनिक, इरानको युरेनियम हस्तान्तरणसहित अमेरिकी प्रस्ताव विवादमा
काठमाण्डौं । अमेरिका र इरानबीच सम्भावित शान्ति वार्तालाई अघि बढाउन पाँच प्रमुख सर्तहरू अघि सारिएको दाबी गरिएको छ ।इरानी समाचार संस्था Fars News Agency का अनुसार अमेरिकाले प्रस्तुत गरेको प्रस्तावमा आणविक कार्यक्रमदेखि आर्थिक प्रतिबन्धसम्मका कडा शर्तहरू समेटिएका छन् ।

