अमेरिकाको तेस्रो ठूलो बैंकले निकाल्यो १ दर्जन बढी कामचोर कर्मचारी, यस्तो छ कारण
काठमाण्डौ । अमेरिकाको तेस्रो ठूलो बैंकले एक दर्जन बढी कामचोर कर्मचारीलाई पदमुक्त गरेको छ । वेल्स फार्गो नामक बैंकले सम्पत्ति तथा लगानी व्यवस्थापन विभागमा काम गर्ने एक दर्जन बढी कर्मचारीलाई काम ठगेको आरोपमा बैंकबाट निकालेको हो । ब्लूमबर्गको रिपोर्टका अनुसार ती कर्मचारीहरुलाई सक्रिय रुपमा काम गरेको देखाउन किबोर्ड क्रियाकलापमा छेडखानी गरेको आरोपमा बैंकबाट निष्कासशित...