अमेरिकाको बढ्दो ऋणको भारी बाँकी विश्वका लागि खतरा बन्न सक्ने आइएमएफको चेतावनी
काठमाण्डौ । अमेरिकी सरकारको ऋणको उच्च र बढ्दो स्तरले विश्वभरको ऋण लागत बढाउने र विश्वव्यापी वित्तीय स्थिरतालाई कमजोर बनाउने जोखिम बढेको अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले चेतावनी दिएको छ।अमेरिकाको बढ्दो सरकारी खर्च, बढ्दो सार्वजनिक ऋण र ब्याज दरले ट्रेजरीहरूमा उच्च र अस्थिर ब्याजदरको अवस्था सिर्जना भएको छछ । यसले ब्याजदर उच्च हुने जोखिम निम्ताएकोे आइएमएफले चेतावनी...