युद्धले गाजालाई बनायो विषाक्त भूमि, ९९ प्रतिशतभन्दा बढी क्षेत्रमा प्रदूषणको जोखिम
काठमाण्डौ । तीन वर्षभन्दा लामो युद्धले तहसनहस बनेको प्यालेस्टिनी भूभाग गाजा अब गम्भीर वातावरणीय र जनस्वास्थ्य संकटको चपेटामा परेको छ। इजरायली सैन्य कारबाही, बमबारी, आगलागी तथा पूर्वाधार विनाशका कारण गाजाको ९९ प्रतिशतभन्दा बढी भूभागमा सम्भावित प्रदूषणका संकेत देखिएका छन्।अन्तर्राष्ट्रिय मानवीय संस्था अक्सफाम र कन्फ्लिक्ट एन्ड इन्भाइरोन्मेन्ट अब्जर्भेटरी...

