नागरिक अगुवाको प्रश्न– मानवअधिकार संस्थासँग होइन, सरकारसँग जवाफ माग
काठमाण्डौ । नागरिक अगुवा तथा मानवअधिकारकर्मीहरूले सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपका विषयमा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग्नुको साटो सरकारसँग सत्यतथ्य र जवाफ माग्न संसदीय समितिलाई आग्रह गरेका छन्।एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले जारी गरेको संयुक्त वक्तव्यबारे...

