प्रिमियम मूल्यमा १४.७५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एपेक्स हस्पिट्यालिटी
काठमाण्डौ । एपेक्स हस्पिट्यालिटी लिमिटेडले १४ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता मूल्य रु.१०० मा ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १३५ रुपैयाँमा उक्त सेयर बिक्रीमा राखेको हो ।