BANKING

व्यस्तताले बैंकिङ सेवा लिन सकस परिररहेको छ ? अब नबिल बैंकमा पाइनेछ आफूले रोजेको समयमा छरितो सेवा

काठमाण्डौ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ ।  आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर  व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ।  तत्कालका लागि नबिल बैंकको केन्द्रिय कार्यालय तीनधाराबाट यस प्रकारको सेवा दिन थालिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ।  बैंकका प्रमुख कार्यकारी...