विश्वकप खेल अघि अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा अर्जेन्टिना–अल्जेरिया समर्थकबीच झडप
काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र अल्जेरियाबीचको महत्वपूर्ण खेलअघि अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायर क्षेत्रमा दुवै देशका समर्थकबीच झडप भएको छ। खेलपूर्व देखिएको यो घटनाले विश्वकपको उत्साहपूर्ण माहोलमा केही समयका लागि तनाव थपेको देखिएको छ।

