जीडीपीको सापेक्षताको आधारमा बजेट सानो आएको छ : अर्थमन्त्री
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३÷८४ को बजेट सानो रहेको बताएका छन् । अर्थमन्त्रालयमा गरिएको प्रेस मिटमा अर्थमन्त्री वाग्लेले यसपटकको बजेटको आकार ठूलो रहेको कुरा गलत रहेको बताए ।

