Capital Market

अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो आफ्नो नयाँ टिएमएस, मार्जिन कारोबारमा सहज हुने

काठमाण्डौ । अरुण सेक्युरिटीज(स्टक ब्रोकर न.३)ले नयाँ टिएमएस सञ्चालनमा ल्याएको छ । नेपाल धितपत्र बोर्डले भर्खरै गरेको धितोपत्र व्यावसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमवली २०६४ को छैठौँ संशोधन पश्चात् २० करोड चुक्तापुँजी हुने सबै धितोपत्र ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था भएसँगै हालको धितोपत्र खरिद बिक्री सेवा सहित मार्जिन कारोबार सेवा प्रदान...