ओलीको आरोप– जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढ्यो
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको आरोप लगाएका छन्।सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र त्यसपछिका राजनीतिक घटनाक्रमलाई बाह्य स्वार्थसँग जोडेर व्याख्या गरेका हुन्।ओलीले निजी सम्पत्तिमा देशव्यापी रूपमा...

