सरयु–कमला एक्सप्रेस जनकपुरधाम आइपुग्यो, मन्त्री यादवले भने– ‘नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय सुरु’
काठमाण्डौ । नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको सरयु–कमला एक्सप्रेस रेल जनकपुरधाम आइपुगेको छ।भारतको अयोध्या र नेपालको जनकपुरधामबीचको ऐतिहासिक सम्बन्धलाई जोड्ने रेल सेवाको स्वागतका लागि जनकपुरधाममा विशेष कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी...

