NEWS

आक्रमणकारीलाई कानूनी दायरामा ल्याउने सहमतिपछि खुल्यो दुई दिनदेखि अवरुद्द बाजुरा र हुम्लालाई जोड्ने सडक

काठमाण्डौं । बाजुरा र हुम्लालाई जोड्ने महत्वपूर्ण सडक सञ्जाल कर्णाली करिडोरमा देखिएको तनावपछि दुई दिनदेखि अवरुद्ध भएको यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।  सर्वपक्षीय छलफलमार्फत ६ बुँदे सहमति भएपछि शुक्रबार दिउँसोदेखि करिडोर खुलाइएको हो ।