बोत्सवानामा भेटियो विश्वको दोस्रो ठूलो हिरा
काठमाण्डौ। अफ्रिकी देश बोत्सवानामा २ हजार ४ सय ९२ क्यारेटको ठूलो हिरा फेला परेको छ। यो संसारमा भेटिएको दोस्रो ठूलो हिरा हो। क्यानडाको खानी कम्पनी लुकारा डायमण्ड कर्पोरेशनद्वारा सञ्चालित बोत्सवानाको कारोवे खानीमा फेला परेको बताइएको छ। यसको अहिलेसम्म पूर्ण मूल्याङ्कन हुन सकेको छैन। त्यसैले यसको गुणस्तरबारे केही पनि भन्न नमिल्ने जनाइएको छ।अन्तर्राष्ट्रिय...