बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता
काठमाण्डौ । गोरखा–२ बाट उम्मेदवारी दिएका डा. बाबुराम भट्टराईले संसदीय चुनावी प्रतिस्पर्धाबाट आफूलाई अलग राख्ने निर्णय गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले उम्मेदवारी फिर्ता लिने औपचारिक घोषणा गरेका हुन्।डा. भट्टराईले गोरखाका युवा, नागरिक अगुवा तथा बुद्धिजीवीसँग गरिएको परामर्शपछि सांसद बन्नेभन्दा बाहिर रहेर राष्ट्रिय राजनीतिमा योगदान...

