नेपालमा BAIC BJ30e हाइब्रिड SUV सार्वजनिक, सुरुवाती मूल्य कति ?
काठमाडौं: BAIC ले NAIMA Mobility Expo 2026 मार्फत नेपाली बजारमा आफ्नो नयाँ BJ30e हाइब्रिड SUV सार्वजनिक गरेको छ। Laxmi Motorhub Pvt. Ltd. ले नेपालमा ल्याएको BJ30e को परिचयात्मक मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।BAIC BJ30e मा १.५T हाइब्रिड पावरट्रेन, डुअल-स्पिड DHT र इलेक्ट्रिक 4WD प्रणाली रहेको छ। यसले अधिकतम ३०१ kW पावर र ६८५ Nm टर्क उत्पादन गर्छ भने यसको संयुक्त रेन्ज १,००० किलोमिटरभन्दा बढी रहेको...

