केराको अभावसँगै आकासियो मूल्य
काठमाण्डौ । बजारमा पछिल्लो समय केराको अभाव देखिएको छ । भारतीय नाकाबाट हुने अवैध आयात रोकिएसँगै बजारमा केरा अचानक केराको अभाव देखिएको हो । यसअघि त्यस्ता आयातले आपूर्ति धानिरहेको भए पनि त्यसको नियन्त्रणपछि स्वदेशी उत्पादनले माग पूरा गर्न सकिरहेको छैन। फलफूल व्यवसायीहरूका अनुसार यो मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति प्रणालीमै आएको असन्तुलनको परिणाम हो।बजारमा उपलब्ध धेरैजसो...

