बिहीबार, बैशाख ३१,२०८३ 10:47:48
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:47:48
भारतीयहरूले डिजिटल ठगीमा एक वर्षमै दुई खर्ब रुपैयाँ गुमाए !
विश्व अर्थतन्त्र

भारतीयहरूले डिजिटल ठगीमा एक वर्षमै दुई खर्ब रुपैयाँ गुमाए !

-निखिल इनामदार-BBC गएको फेब्रुअरीमा पुणेका व्यापार विश्लेषक आलोक (परिवर्तित नाम)को मोबाइलमा तीव्र गतिमा सवारी चलाएको भन्दै १००० रुपैयाँ जरिबाना तिर्न भनिएको एउटा सन्देश आयो।उक्त सन्देशमा तत्कालै जरिबाना भुक्तानी गरे उनी आफ्नो सवारी चालक अनुमतिपत्र निलम्बनबाट बच्न सक्ने भनिएको थियो। जसले आलोकलाई उक्त सन्देशमा पठाइएको लिङ्क क्लिक गरेर पैसा तिरिहाल्न हतार लगायो। भुक्तानी...

कर्णाली डेभलपमेन्ट बैंकका पीडितले थाले आन्दोलन,'सेबोन र अदालतलाई दोष दिएर राष्ट्रबैंक पन्छियो'
BANKING

कर्णाली डेभलपमेन्ट बैंकका पीडितले थाले आन्दोलन,'सेबोन र अदालतलाई दोष दिएर राष्ट्रबैंक पन्छियो'

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक पीडितहरुले संघर्ष थालेका छन् ।  नेपालगञ्जमा भेला भएका कर्णाली डेभलपमेन्ट बैंकमा बचत राखेर ठगिएका पीडितहरुले सोमबार प्रदर्शन गर्दै बैंकको मुख्य कार्यालयमा गएर आफ्ना कुरा राखेका हुन् । 

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
BANKING

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाण्डौ । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ परेका छन् । नेपाल प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–५ घर भएकी नेहा अधिकारी र काठमाण्डौ महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा जिल्लाको गोरखा नगरपालिका–४ पोखरीथोक घर भएकी सविना शाक्यलाई पक्राउ गरेको हो  ।  प्रहरीले अधिकारीलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट र शाक्यलाई काठमाण्डौ महानगरपालिका–२८...

तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक पनि पक्राउ पर्दैछन् ? यस्तो छ सीआइबीको भनाई
BANKING

तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक पनि पक्राउ पर्दैछन् ? यस्तो छ सीआइबीको भनाई

काठमाण्डौ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक समितिका अध्यक्ष र सञ्चालकहरु समेत पक्राउ पर्ने सम्भावना बढेको छ ।  नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरोका एक अधिकारीका अनुसार तत्कालीन समयका बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उच्चपदस्थ कर्मचारीहरुले चाहेर मात्रै २ अर्ब ११ करोड बढी कर्जा अनियमित ढंगले प्रवाह गर्ने काम नभएको पाइएको हो । 

प्रभू बैंकका बहालवाला डेपुटी सीइओसहित बैंकर किन पक्राउ परे ? को को पक्राउ परे ?
BANKING

प्रभू बैंकका बहालवाला डेपुटी सीइओसहित बैंकर किन पक्राउ परे ? को को पक्राउ परे ?

काठमाण्डौ । देशको बैंकिङ क्षेत्रका बारेमा भईरहेको विभिन्न टिकाटिप्पणीका बीच आज प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका पूर्व सीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ परेका छन् । मनोज न्यौपाने पनि तत्कालिन सेञ्चुरी बैंकको सीईओ रहिसकेका व्यक्ति हुन् । सेञ्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.