इटहरीमा नयाँ थ्रिएस फ्यासिलिटीसहित भोल्भो आइशर नेटवर्कको विस्तार
काठमाण्डौ । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रालिले गत माघ २१ गते सुनसरीको रामधुनी नगरपालिका, तित्रिवनमा अत्याधुनिक आइशर थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फ्यासिलिटीको उद्घाटन गरेको छ। यससँगै कम्पनीले पूर्वी नेपालमा कमर्शियल गाडीको बिक्री तथा आफ्टर सेल्स सर्भिसको सेवामा आफ्नो प्रतिबद्धता थप सुदृढ गरेको जनाएको छ।उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा...

