नेतन्याहूको नयाँ योजना: होर्मुज स्ट्रेटको तनाव हटाउन इजरायल हुँदै तेल-ग्यास आपूर्ति !
काठमाण्डौ । इजरायलका प्रधानमन्त्री बेंजामिन नेतन्याहूले इरानसँगको बढ्दो तनाव र होर्मुज स्ट्रेटमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै तेल तथा ग्यास आपूर्तिका लागि नयाँ वैकल्पिक योजना प्रस्ताव गरेका छन्। यो योजनाअनुसार, मध्यपूर्वको तेल र ग्यास अरब प्रायद्वीप पार गरेर इजरायली बन्दरगाहहरू हुँदै भूमध्यसागरका बन्दरगाहसम्म पाइपलाइनमार्फत ल्याइने छ। यसले होर्मुज स्ट्रेट र...

