दशैं लक्षित हायरको ‘खुसीको पल’ अफर, होम अप्लायन्स खरिदमा उपहार र शून्य ब्याज ईएमआई
काठमाण्डौ । बहुराष्ट्रिय होम अप्लायन्स ब्रान्ड हायर स्मार्ट होमले नेपाली बजारमा दशैं लक्षित नयाँ उपभोक्ता योजना ‘Khusi Ko Pal with Haier, Sajau Harek Ghar’ सार्वजनिक गरेको छ।नेपालका लागि हायरको आधिकारिक वितरक नियोटेरिक नेपालले चाडपर्वको अवसरमा फ्रिज, वासिङ मेसिन, चेस्ट फ्रिजर तथा एयर कन्डिसनर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विभिन्न उपहार, क्यासब्याक र निःशुल्क इन्स्टलेसन सुविधा समेटिएको...

