प्रधानमन्त्री बालेन शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको भेट, राजदूत श्रीवास्तव पनि सहभागी
काठमाण्डौ ।प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणका लागि जनरल सेठ आइतबार...

