भोटेकोसीको उर्लिएको बाढी गल्छी पुग्यो, त्रिशूली किनारका बस्ती खाली गर्न आग्रह
काठमाण्डौ । रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी आसपास आइपुगेपछि तटीय क्षेत्रमा जोखिम थप बढेको छ। सम्भावित क्षतिलाई मध्यनजर गर्दै त्रिशूली किनारका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान १०ः२८ बजे जारी गरेको पछिल्लो अपडेटअनुसार भोटेकोसीबाट आएको बाढीको बहाव गल्छी...

