मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ। भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सम्बन्धी प्रस्तुतीकरण र अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। संघको सभाहलमा आयोजित कार्यक्रममा संघकी अध्यक्ष रोशनी मैयाँ धौबन्जाले मौद्रिक नीतिले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा विस्तार गर्ने लिएको लक्ष्य सकारात्मक रहेको...