भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपाने चयन भएका छन् । संघको गत शुक्रबार र शनिबार भएको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्विरोध चयन भएका हुन् । साधारणसभा तथा अधिवेशनले न्यौपानेसहित २४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति निर्वाचित भएका छन् । साधारण सदस्यतर्फको...

