‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’ सुरु, मारुती सुजुकीको पहिलो ईभी कार लञ्च
काठमाण्डौ । ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ आजबाट सुरु भएको छ । भारतको सबैभन्दा ठूलो अटो शोको रुपमा हेरिएको यो एक्स्पो जनवरी २२ सम्म चल्नेछ । यो एक्स्पोको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द मोदीले गरेका हुन् । यो एक्स्पोमा हालै विकास भएका ईभी, कन्सेप्ट सवारी साधन र उत्पादनका लागि तयार भएका मोडलहरु प्रदर्शनमा राखिएका छन् । यो एक्स्पो नयाँ दिल्लीको भारत मंडापम,...