नेपालले भारतको भू-भाग मिचेको छ भन्ने प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैनः भीम रावल
काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का भीम रावलले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रावलले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएको विषयलाई गम्भीर र आपत्तिजनक बताएका हुन्। प्रधानमन्त्रीको उक्त...

