विराटनगर भन्सारबाट १०८% ले बढ्यो निर्यात
काठमाण्डौ । चालु आवको ९ महिनाको अवधिमा विराटनगर भन्सार कार्यालयबाट निर्यात व्यापार १०८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ९ महिनामा विराटनगर भन्सार कार्यालय भएर करिब २३ अर्ब १५ करोड ६८ लाख ५१ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएकोमा चालू आर्थिक वर्ष यो कार्यालयबाट सोही अवधिमा निर्यात बढेर ४८ अर्ब १९ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।यो...