वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो, राजश्व भने बढ्यो
काठमाण्डौ । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो नाफा भएर डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी(, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।चालु आवमा भएको पेट्रोलियम पदार्थको आयात गत आवको सोही अवधिको तुलनामा ०.८६ प्रतिशतले कम हो । गत आवको १० महिनामा विरगञ्ज...