व्यापारी विशाल पण्डितसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा,मेडिकल उपकरण खरिदमा अनियमितता गरेको आरोप
काठमाण्डौ । मेडिकल उपकरण खरिदमा अनियमितता गरेको कसुरमा व्यापारी विशाल पण्डितसहित संलग्न कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पण्डितसहित ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।पण्डितविरुद्ध कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्नेलाई खरिदको...