एमए डब्लूविरुद्ध तथ्यहीन समाचार प्रकाशन प्रसारण नगर्न अदालतको आदेश
काठमाण्डौ । अटो व्यवसायी तथा उद्योगी सञ्चालक विष्णु अग्रवालविरुद्ध तथ्यहीन समाचार सामाग्री प्रकाशन नगर्न अदालतले आदेश दिएको छ । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको नेपालको एकल इजलासले एम.ए. डब्लू वृद्धिको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यस्तै, विपक्षीको रुपमा मुद्दा दायर गरिएका विजनेश नेपाल इन्भेष्टमेन्ट प्रा.लि.को नाममा १५ दिने...