प्रभु क्यापिटल र बिजबेलबीच ‘रोड टु आईपीओ’ सम्झौता सम्पन्न
काठमाण्डौ । बिजबेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि प्रभु क्यापिटल लिमिटेडसँग रोड टु आईपीओ सम्झौता गरेको छ । यससम्बन्धी कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता भएको छ । उक्त सम्झौता हाईड्रो इम्पायर प्रालिका अध्यक्ष काजी लामा र प्रभु क्यापिटलका प्रमुख लगानी अफिसर दुर्गा नन्द झाको सहभागीतामा प्रभु क्पापिटलका म्यानेजिङ डाइरेक्टर...