टिप्पणी-सुस्त बजारलाई सरकारको ‘कन्फिडेन्स इन्जेक्सन’:हाइड्रो, आईटी र पूँजी बजारमा नयाँ उछालको आधार तयार !
काठमाण्डौ । लामो समयदेखि सुस्ताएको नेपाली सेयर बजार र कमजोर बन्दै गएको लगानीकर्ताको मनोबललाई सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले नयाँ ऊर्जा दिने संकेत देखिएको छ। पूँजी बजार, निजी क्षेत्र, डिजिटल अर्थतन्त्र र लगानीमैत्री नीतिलाई प्राथमिकतामा राखिएको कार्यक्रमलाई बजारले ‘सकारात्मक सन्देश’ का रूपमा लिन थालेको विश्लेषकहरू बताउँ...

