‘बर्ली एयर कूलर’ नेपालमा लञ्च, सिजी इलेक्ट्रोनिक्स आधिकारिक वितरक
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (ओइएम) बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। कम्पनीले सोमबारका दिन काठमाण्डौको भिवान्ता होटलमा एक कार्यक्रम आयोजना गर्दै एयर कुलरहरु सार्वजनिक गरेको हो । कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी भए ।...