सार्वजनिक सवारीको यात्रालाई ‘डिजिटाइज्ड’ गर्दै बससेवा
काठमाण्डौ । २०६९ सालबाट औपचारिक रूपमा सञ्चालनमा आएको बससेवाले यातायात क्षेत्रलाई डिजिटाइज्ड गर्न नेतृत्वदायी भूमिका खेलिरहेको छ ।राज्यले ४–५ वर्ष अघिदेखि नै कार्यान्वयनमा ल्याउने भने पनि कार्यान्वयन गर्न नसकेको अनलाइन टिकेटिङ सिस्टम बससेवाले भने नियमित रुपमा सञ्चालन गरिरहेको छ । टिकट काट्नकै लागि लाइन बस्नुपर्ने अवस्था कायम नरहोस् भन्ने उद्देश्यका साथ सेवा दिँदै...