चोलेन्द्र पक्राउ प्रकरणमा कांग्रेसको प्रश्न– कानुनी आधार के हो, सरकारले स्पष्ट गरोस्
काठमाण्डौ । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारले स्पष्ट कानुनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने माग गरेको छ।कांग्रेस प्रवक्ता देवराज चालिसेले राणाको गिरफ्तारीबारे सरकारी अधिकारीहरूबाटै फरक–फरक धारणा सार्वजनिक हुनु गम्भीर विषय भएको बताएका छन्। यदि उनलाई कानुनसम्मत र आवश्यक आधारमा नियन्त्रणमा...

