भारतीय व्यवस्थापक रहेको होटल हायात प्यालेसमा फुड डेलिभरी गर्ने माथि दुर्व्यवहार
काठमामण्डौ । केक डेलिभरी कम्पनी, केकसेवा डट कमबाट डेलिभरी गर्न गएका राईडर माथी होटल हायात प्यालेसका कर्मचारीले दुर्व्यवहार गरेको आरोप लागेको छ । केकसेवा डट कमले एक विज्ञप्ती जारी गर्दै डेलिभरी गर्न गएका राईडरलाई चप्पल लाएको भन्दै अपमानजनक व्यवहार गर्दै होटलमा प्रवेश गर्न नदिएको जनाएको छ । काठमाण्डौको सोल्टिमोडमा रहेको पाँच तारे होटल हायात प्लेसले होटलमा रहेका विदेशी...