कम्बोडियाले बनायो आफ्नै भर्जनको ह्वाट्सएप, विरोधीको यस्तो आशंका
काठमाण्डौ । कम्बोडियाले आफ्नै भर्जनको ह्वाट्सएप विकास गरेको छ । प्रतिस्पर्धि ह्वाट्सएप र टेलिग्रामलाई टक्कर दिन कम्बोडियाले ‘कुलएप’ नामक म्यासेजिङ एप लञ्च गरेको हो । यो नयाँ एपलाई कम्बोडियाका भूतपूर्व प्रधानमन्त्री हुन सेनले समर्थन गरेका छन् । प्रधानमन्त्री सेनले घरेलु स्तरमा विकास गरिएको नयाँ एपले विदेशीहरुलाई देशको सूचनामा हस्तक्षेप गर्न कठिनाई हुने बताएका छन् ।...