सोमबार, भाद्र ९,२०८२ 11:29:32
  • सोमबार, भाद्र ९,२०८२ 11:29:32
Global IME Bank Limited

कम्बोडिया र थाइल्याण्डबीच युद्धविरामको घोषणा

Hyundai Nepal
कम्बोडिया र थाइल्याण्डबीच युद्धविरामको घोषणा
Shivam Cement

काठमाण्डौ । मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले कम्बोडिया र थाइल्याण्ड युद्धविराम लागू गर्न सहमत भएको बताएका छन् । उनले प्रधानमन्त्री हुन मानेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाईले तत्काल युद्धविरामको इच्छा व्यक्त गरेको बताएका हुन् ।  

‘थाइल्याण्ड र कम्बोडिया बीचको तत्काल र बिना शर्त युद्धविराम स्थानीय समय अनुसार सोमबार मध्यरातबाट लागू हुनेछ,’ उनले भने, ‘तनाव कम गर्न र शान्ति र सुरक्षाको पुनर्स्थापना गर्ने दिशामा यो एउटा महत्त्वपूर्ण पहिलो कदम हो।’  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

थाइल्याण्ड र कम्बोडियाबीच तीनवटा कुरामा सहमति भएको छ । मलेसियाली समय मध्यरातबाट बिनाशर्त युद्धविराम हुने जनाइएको छ।

यससँगै मंगलबार बिहान ७ बजे दुवै देशका सैन्य कमाण्डरबीच ‘अनौपचारिक बैठक’ हुनेछ र त्यसपछि अगस्ट ४ मा आसियान अध्यक्षको नेतृत्वमा रक्षा सहचारीहरूको बैठक हुनेछ।

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.