सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राख्दा खुसी छौं: अध्यक्ष ढकाल
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै खुसी व्यक्ति गरेका छन्। बुधबार सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र सरोकारवाला निकायले आयोजना गरेको स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।उनले सरकारले निजी क्षेत्रलाई महत्व दिएको महशुस भएको बताए। अर्थ मन्त्रालयले...