उद्योगीले पुनःबढाए सिमेन्टको मूल्य, निर्माण लागत बढ्दै
काठमाण्डौ। सिमेन्टको मूल्य पुनः बढेको छ। १० दिनअघि करिब १२५ रुपैयाँसम्मले बढेको सिमेन्टको मूल्य आइतबार पुनः बढाइएको हो । विभिन्न सिमेन्ट उत्पादक कम्पनीहरुले पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँ र ओपीसीमा प्रतिबोरा ३० रुपैयाँसम्मले भाउ बढाएका छन् । यससँगै पीपीसी सिमेन्टको मूल्य करिब ७ सय रुपैयाँ र ओपीसीको ८ सय रुपैयाँ भन्दा बढी पुगेको छ । दशैंअघिसम्म भने...