सिटी होटल प्रकरणमा नयाँ ट्विस्ट : सीआईबीले सेबोनलाई गर्यो पत्राचार
काठमाण्डौ । गोल्यान ग्रुपको प्रमुख लगानी रहेको सिटी होटल लिमिटेडसँग जोडिएको पूँजीबजारको विवादास्पद प्रकरणमा अब नियामक निकाय नेपाल धितोपत्र बोर्ड समेत औपचारिक रुपमा तानिएको खुलेको छ ।संस्थापक (प्रमोटर) सेयर कारोबारमा गम्भीर गडबडी भएको आशंकामा अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले यस विषयमा आवश्यक अनुसन्धान गरी राय दिन भन्दै धितोपत्र बोर्डलाई...

