शनिबार, फाल्गुन १०,२०८१ 10:29:48
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:29:48
चिनियाँ कम्पनीसँग प्रतिष्पर्धा गर्न युरोपका अटो निर्माताद्वारा सस्ता ईभी लञ्च
AUTO

चिनियाँ कम्पनीसँग प्रतिष्पर्धा गर्न युरोपका अटो निर्माताद्वारा सस्ता ईभी लञ्च

काठमाण्डौ । चिनियाँ ब्राण्डले कब्जा गरेको बजार हिस्सा पुनःप्राप्त गर्ने उद्देश्य स्वरुप थुप्रै युरोपेली कार निर्माताहरुले एकैपटक सस्तो ईभी कार सार्वजनिक गरेका छन् ।  पेरिस मोटर शोमा ठूलो संख्यामा युरोपेली कार निर्माताहरुले कम मस्ल्य पर्ने ईभी कारहरु लञ्च गरेका हुन् । उक्त शोमा थुप्रै सस्ता मोडलका ईभी कारहरु लञ्च गरिएको र यो कदम चिनियाँ आक्रामक बजार रणनीति विरुद्ध भएको...

चिनियाँ ईभी निर्मातालाई युरोपेली युनियनको झट्का, ५ वर्षसम्म ४५% कर लगाइने
AUTO

चिनियाँ ईभी निर्मातालाई युरोपेली युनियनको झट्का, ५ वर्षसम्म ४५% कर लगाइने

काठमाण्डौ । युरोपेली युनियन(ईयु)ले चिनियाँ ईभी सवारी साधनहरुमा भारी कर लगाउने भएको छ । ईयुका अधिकांश देशहरुले समर्थन गरेपछि चिनियाँ ईभीमाथि युरोपमा भारी कर लगाउने तयारी भएको हो ।  युरोपेली नेताहरुले चिनियाँ इभी अटो युरोपेली बजारका लागि खतरा बन्न सक्ने आकँलन गर्दै चीनबाट आयात हुने ईभी गाडीहरुमा भारी भन्सार शुल्क लगाउने निर्णय गरेका हुन् ।  चीनमा निर्मित विद्युतीय सवारी...

क्यानडाद्वारा चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाउने निर्णय, स्टिल र आल्मुनियममा समेत २५% शुल्क वृद्धि गरिने
AUTO

क्यानडाद्वारा चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाउने निर्णय, स्टिल र आल्मुनियममा समेत २५% शुल्क वृद्धि गरिने

काठमाण्डौ । क्यानडाले चीनबाट आयात हुने विद्युतीय सवारी साधनहरु(ईभी)मा शतप्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ । अमेरिका र युरोपियन युनियनलाई पछ्याउँदै क्यानडा सरकारले सोमबार यस्तो घोषणा गरेको हो ।  आइतबार अमेरिकाका सुरक्षा सल्लाहकार जेक सुलिभानले क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको नेतृत्वको मन्त्रीमण्डलसँगको भेटवार्ताको क्रममा चिनियाँ ईभीमाथि कर...

युरोपेली युनियनद्वारा चिनियाँ ईभीमा ३८% सम्मको भन्सार शुल्क लगाउने निर्णय
विश्व अर्थतन्त्र

युरोपेली युनियनद्वारा चिनियाँ ईभीमा ३८% सम्मको भन्सार शुल्क लगाउने निर्णय

काठमाण्डौ । युरोपेली युनियन(ईयु)ले चिनियाँ ईभी गाडीहरुमा भारी भन्सार शुल्क लगाउने भएको छ । युरोपेली नेताहरुले चिनियाँ अटो युरोपेली बजारका लागि खतरा बन्न सक्ने आकँलन गर्दै चीनबाट आयात हुने ईभी गाडीहरुमा ३८ प्रतिशतको भारी भन्सार शुल्क लगाउने निर्णय गरेका हुन् ।  यो नयाँ भन्सार शुल्क आगामी जुलाई ४ देखि लागू हुनेछ । ईयुले चीनबाट सरकारी अनुदानमा निर्माण भईरहेका सस्ता कारहरु...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.