सुनचाँदी बजारमा ‘कमब्याक’, मूल्य फेरि उकालो यात्रामा
काठमाडौं । केही दिनअघिसम्म तीव्र गिरावटको चपेटामा परेको अन्तर्राष्ट्रिय सुनचाँदी बजारमा पुनः सुधारका संकेत देखिन थालेका छन्। विश्व बजारमा भएको ‘भीषण पहिरो’पछि लगानीकर्ताको मनोबल केही फर्किँदै जाँदा सुन र चाँदीको मूल्य फेरि उकालो लाग्ने चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ।

