इङ्ग्ल्यान्डले भारतविरुद्ध पहिलोपटक जित्यो टी–२० शृंखला
काठमाण्डौ। कप्तान ह्यारी ब्रुक र फिल साल्टको अविजित दोस्रो विकेट साझेदारीको मद्दतमा इङ्ग्ल्यान्डले भारतलाई चौथो टी–२० अन्तर्राष्ट्रियमा ९ विकेटले पराजित गर्दै इतिहासमै पहिलो पटक भारतविरुद्ध टी–२० द्विपक्षीय शृंखला आफ्नो नाम गरेको छ।ब्रिस्टोलमा बिहीबार भएको खेलमा १५९ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १३.५ ओभरमै एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। कप्तान ह्यारी...

