स्वादिलो तर खतरनाक: करेन्ट चाउचाउ किन बारम्बार खानु हुँदैन ?
काठमाण्डौ । पछिल्लो समय नेपालमा इन्स्ट्यान्ट नुडल्सको क्रेज झन् बढ्दो क्रममा छ। विशेषगरी अत्यधिक मसालेदार नुडल्स खाने ट्रेन्ड युवापुस्तामध्ये निकै लोकप्रिय भएको छ। सोही क्रममा बजारमा पाइने ‘करेन्ट’ चाउचाउले उपभोक्तालाई आकर्षित गरिरहेको छ।नेपालका केही नुडल्स उत्पादकहरूले पनि यस्तै स्वाद र प्याकिङ शैली नक्कल गरेर नयाँ ब्राण्ड बजारमा ल्याएका छन्। काठमाण्डौमा यशोदा...